از برنامه APKPure استفاده کنید
نسخه قدیمی APK Naya Patro را برای اندروید بگیرید
सम्पूर्ण नेपालीको लागि अत्यन्तै उपयोगी "नयाँ पात्रो" सधैँ नयाँ,सम्पूर्ण सुविधा ।
स्वदेश तथा विदेश हामी जहाँ भएपनि नेपाली तिथि मिति,चाडपर्व, सार्वजनिक बिदा तथा अन्य महत्त्वपूर्ण दिनहरुको बारेमा जानकार हुनको लागि हाम्रो यस एप्लिकेसनले मद्दत गर्नेछ। यसका अलावा "सधै नयाँ ,सम्पूर्ण सुविधा " भन्ने नाराका साथ नेपाली समाचार ,एफ एम रेडियोहरु, मिति रुपान्तरण , विदेशी विनिमय दर अनि प्रयोगकर्ताहरुकै साहित्य -सिर्जनालाई समेत समावेश गर्दै अरु थुप्रै सुविधा प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ ।
तपाईंलाई पनि कुनै किसिमका अरु सुविधा उपलब्ध भईदिए हुन्थ्यो , अथवा यहाँ उपलब्ध सेवाहरुलाई परिमार्जन गरि यस्तो बनाइदिए हुन्थ्यो भन्ने लागेको छ भने, कृपया हामीलाई सल्लाह सुझाव दिनुहोला।
तपाइँको सल्लाह सुझाव हामीलाइ धेरै महत्त्वपूर्ण हुनेछ !
सम्पर्क ठेगाना
पुरानो बानेश्वर,३८
काठमाडौं
नेपाल
Features :
- New Nepali Calendar
- Money Transfer Exchange Rate
- Remittance
- Nepali News
- Rashiphal
- Nepali FM Radio (Coming soon)
Last updated on 14/04/2020
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
بارگذاری شده توسط
Trần Pháp
نیاز به اندروید
Android 4.1+
دسته بندی
گزارش
Naya Patro
New Nepali Calendar1.0.0 by Saraswoti Technology
14/04/2020