เราใช้คุกกี้และเทคโนโลยีอื่น ๆ บนเว็บไซต์นี้ เพื่อปรับปรุงประสบการณ์การใช้งานของคุณ
การคลิกลิงก์ใด ๆ ในหน้านี้แสดงว่าคุณยินยอมในส่วนของ นโยบายความเป็นส่วนตัว และ นโยบายคุกกี้ ของเรา
ตกลง ฉันยินยอม เรียนรู้เพิ่มเติม

Bhumi Sushaasan (भूमि सुशासन) ภาพหน้าจอ

เกี่ยวกับ Bhumi Sushaasan (भूमि सुशासन)

Land Office regarding the required information on mobile now. Info on land related services

भूमिसम्बन्धि सेवाहरु आम नेपाली नागरिकको लागि अत्यावश्यक तर थोरै जटिल हुने गरेको छन्। यस्ता जटिलताहरु सही जानकारी पाएको खण्डमा धेरै कम हुन्छन् । भुमि कार्यालय, त्यहाँबाट प्रदान गरिने विभिन्न सेवाहरु, सेवा वडापत्र, आफ्नो कार्यालय पत्ता लगाउने, भूमि शब्दकोश र नापी क्यालकुलेटर यस मोबाइल एप्लिकेशनका बिशेषता रहेका छन् ।

प्रमुख बिशेषताहरु:

१.मुख्य सेवाहरु : मालपोत र भूमिसुधार कार्यालयका मुख्य सेवाहरुको विवरण आम नागरिकले यो जानकारीबाट सजिलै सेवा उपभोग गर्न सक्नेछन् ।

२. सेवा वडापत्र : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालका सबै विभाग र कार्यालयबाट प्रदान गरिने सेवाहरुको विस्तृत विवरण. विवरणमा आवश्यक कागजात, शुल्क, लाग्ने दस्तुर, समय, जिम्मेवार अधिकारी रहेका छन् ।

३. कार्यालय र कार्यक्षेत्र : भूमिसम्बन्धि आफ्नो कार्यालय कुन हो भनेर आफ्नो प्रदेश, जिल्ला र वडा न. बाट पत्ता लगाउनु सकिन्छ ।

४. निवेदनका ढाँचा : भूमि कार्यालयहरुमा पेश गर्ने निवेदन डाउनलोड गरेर हेर्ने र प्रिन्ट गरेर भर्न सकिन्छ

५. कार्यालयको अवस्थिति : नक्सामा भूमि बिभागहरु र भूमि कार्यालयहरु कहाँ आवास अवस्थित छन् -को जानकारी ।

६. भूमि शब्दकोश : भूमिसम्बन्धि विभिन्न शब्दावलीको अंग्रेजी र नेपाली अर्थ ।

७. नापी क्याल्कुलेटर : लम्बाई र क्षेत्रफल विभिन्न एकाईमा परिवर्तन गर्न मिल्ने , साथै जग्गा जोड्न/घटाउने ।

มีอะไรใหม่ใน 4.1.0 เวอร์ชันล่าสุด

Last updated on Sep 22, 2018

Feedback incorporation, bug fixes and optimization.

กำลังโหลดการแปล...

ข้อมูล แอป เพิ่มเติม

เวอร์ชันล่าสุด

ส่งคำขออัปเดต Bhumi Sushaasan (भूमि सुशासन) 4.1.0

อัปโหลดโดย

Kaik Almeida

ต้องใช้ Android

Android 4.1+

แสดงเพิ่มเติม
ภาษา
สมัครสมาชิก APKPure
เป็นคนแรกที่เข้าถึงการเปิดตัวข่าวและคำแนะนำเกี่ยวกับเกมและแอพ Android ที่ดีที่สุด
ไม่เป็นไรขอบคุณ
ลงชื่อ
สมัครสมาชิกสำเร็จ!
ตอนนี้คุณสมัครเป็นสมาชิก APKPure
สมัครสมาชิก APKPure
เป็นคนแรกที่เข้าถึงการเปิดตัวข่าวและคำแนะนำเกี่ยวกับเกมและแอพ Android ที่ดีที่สุด
ไม่เป็นไรขอบคุณ
ลงชื่อ
ความสำเร็จ!
ตอนนี้คุณสมัครรับจดหมายข่าวของเรา