Use APKPure App
Get नागरिक सहभागिता - सिद्ध कुमाख old version APK for Android
नागरिक सहभागितामार्फत विद्युतिय सुशासन सुनिश्चितताका लागि अभियान
यस खण्डमा गाउँपालिकाकाे समग्र स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथसाथै स्वास्थ्यसम्बन्धी सेवाप्रवाहका सम्बन्धमा नागरिकका गुनासाे संकलन गरी साेकाे सम्बाेधन गर्ने जमर्काे गरिएकाे छ। यस थलाेमा गाउँपालिकाले ओगटेको क्षेत्रभित्र रहेका सम्पूर्ण स्वास्थ्य केन्द्रहरुकाे सामान्य जानकारी एवं सम्पर्क विवरणबारे जानकार हुन सक्नुका साथसाथै माेबाइल एपका माध्यमबाट स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाे पठाउन सकिन्छ।Last updated on Jan 11, 2021
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Wymaga Androida
4.3 and up
Kategoria
Raport
नागरिक सहभागिता - सिद्ध कुमाख
1.0.3 by YoungInnovations
Jan 11, 2021