Kami gunakan kuki dan teknologi yang lain pada laman web ini untuk menambah baik pengalaman anda.
Dengan klik mana-mana pautan pada halaman ini, anda bersetuju dengan Dasar Privasi dan Dasar Kuki kami.
Ok Saya Setuju Baca Yang Selanjutnya

Nepali TBS Bible Tangkapan skrin

Mengenai Nepali TBS Bible

के.जे.भी. (K.J.V) सँग मिलान गर्दै रिसिभ्ड टेक्स्टबाट अनुदित नेपाली बाइबल

१. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्‌गको संयुक्त पहलमा Apl Android ने।

२. के.जे.भी.(K.J.V). न गर्न सहज भएको छ। बाइबल अध्‍ययन र उत्‍खनन्‌को लागि यो App यहाँहरूको लागि अत्‍यन्‍त उपयोगी हुनेछ भन्‍ने कुराम आऌ।

३. यस TBS Nepali Bible को पहिलो र दोस्रो Apl Android संस्‍करणलाई अत्‍याधिक रूचाइ उत्‍साहजनक प्रतिकृया दिनुहुने अत्‍याधिक रूचाइ उत्‍साहजनक प्रतिकृया दिनुहुने समस्‍तालकय र्दिक आभार एवम् प्रेमिलो धन्‍यवाद प्रकट गर्दछौं! हालैमा यस App को तेस्रो परिमार्जित संस्‍करण 2023 यहाँहरूको माझ लिएर आएका छौं।

४. यस TBS Nepali Bible को App लाई 2021 मुद्रण संस्‍करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्‍य सुझाव दिनुहोला।

५. साथै, यस बाइबलको Apple iOS संस्‍करण उपलब्‍धताको निम्‍ति आएका अनुरोधहरूप्रति हामी निरन्‍तर प्रार्थनामा रहेकां। परमेश्‍वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ! अब चाँडै नै यस TBS नेपाली बाइबलको Apple iOS संस्‍करण पनि यहाँहरूको माझ उपलब्ध हुनेछ भनी सहर्ष जानकाऌर। धन्यवाद!

Apa yang baru dalam versi terkini 1.0.26

Last updated on Jun 30, 2024

* यदि यो App Download नभएमा Mobile मा भएको पुरानो App लाई पहिले Uninstall गर्नुहोस्, र यस नयाँ App लाई Install गर्नुहोस्।

यस Nepali TBS Bible 2024 संस्‍करणको एपमा नयाँ के थपिएको छ?
१. हिज्जे र व्याकरण शैलीहरू नेपालको आधिकारिक भाषिक प्रतिष्ठानअनुसार राखिएको छ।
२. कुनै पनि बाइबलीय खण्‍ड सजिलैसँग पूर्वनिर्धारित वालपेपरमा राखेर सेयर गर्न सकिने।
३. दैनिक बाइबलीय खण्‍डहरू मोबाइलमा स्‍वत: नोटिफिकेसन रिमान्डर सुविधा रहेको।
४. Nepali TBS Bible संस्‍करण 2021 को मुद्रित संस्करणसँग हु-बहु मिलान गरिएको।

Terjemahan Memuatkan...

Maklumat APLIKASI tambahan

Versi Terbaru

Minta Nepali TBS Bible Kemas kini 1.0.26

Dimuat naik oleh

Fam Suphakrit

Memerlukan Android

Android 4.4+

Available on

Dapatkan Nepali TBS Bible melalui Google Play

Tunjukkan Lagi
Langgan APKPure
Jadilah yang pertama untuk mendapatkan akses kepada pelepasan awal, berita, dan panduan permainan dan aplikasi Android terbaik.
Tidak, Terima kasih
Daftar
Berjaya berjaya!
Anda kini melanggan APKPure.
Langgan APKPure
Jadilah yang pertama untuk mendapatkan akses kepada pelepasan awal, berita, dan panduan permainan dan aplikasi Android terbaik.
Tidak, Terima kasih
Daftar
Kejayaan!
Anda kini melanggan surat berita kami.