Use APKPure App
Get Suryodaya Municipality | सूर्याेदय नगरपालिका(Demo) old version APK for Android
Suryodaya Comune | सूर्याेदय नगरपालिका
फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइयो ।
तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३
सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५
वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिका बनाइएको हो । यो
नगरपालिका २५२.५२ वर्ग कि.मि. मा फैलिएको छ । मेची राजमार्ग यही नगरपालिका भएर पार
गर्दछ ।
पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाउँपालिका, दक्षिणमा रोङ गाउँपालिका र
पूर्वमा भारतको पश्चिम बंगाल राज्य अन्तरगत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको
केन्द्र फिक्कल बजार तोकिएको छ । यो इलामका पुराना बजारमध्ये एक हो र हालमा पनि पूर्वी
इलामको मुख्य व्यापारिक केन्द्र रहेको छ । यहीँबाट पशुपतिनगरतर्फको सडक छुटिन्छ । यो
नगरपालिका चिया, अलैंची, दूध, आलु लगायतका नगदेबालीका लागि चर्चित छ । देशको एक मात्र
अलैंची विकास केन्द्र पनि यही नगरमा पर्दछ ।
Last updated on Sep 26, 2018
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Caricata da
Sàn Thanh Đạt
È necessario Android
Android 4.0.3+
Categoria
Segnala
Suryodaya Municipality | सूर्याेदय नगरपालिका(Demo)
1.1 by Crystal Software Nepal
Sep 26, 2018