We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.
Kamal Gaunpalika | कमल गाउँपालिका (Demo) Zeichen

1.1 by Crystal Software Nepal


Jul 25, 2018

Kamal Gaunpalika | कमल गाउँपालिका (Demo) Screenshots

Über Kamal Gaunpalika | कमल गाउँपालिका (Demo)

Kamal Gaupalika | कमल गाउँपालिका

कमल गाउँपालिका परिचय

नेपालको सुदूर पूर्व मेची अंचलको दक्षिणी जिल्ला झापाको कमल गाउँपालिकाको उत्तर तर्फ ईलाम जिल्ला, दक्षिण तर्फ गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका, पश्चिम तर्फ रतुवा खोला दमक नगरपालिका, र पूर्व तर्फ शिवसताक्षी नगरपालिका रहेको छ। यस कमल गाउँपालिका साविकका दुई गा.वि.स.हरु तोपगाछी ६३.७९ व.कि.मि. र लखनपुर ३३.६५ वर्ग कि.मि. जोडेर बनेको हुनाले यहाँको कुल क्षेत्रफल ९७.४४ व.कि. मि. रहेको छ ।

बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा खास गरी बाहुन, क्षेत्री, लिम्वु, राई, दमाई, कामी, धिमाल, सल्थाल, ताजपुरिया, मगर, राजवंशी, तामाङ, गुरुङ, याक्खा, माझी आदिको वाहुल्यता पाईन्छ ।

विगत १६ बर्ष देखि स्थानीय तह रिक्त हुँदा समेत राजनीतिक संयन्त्रको माध्यमबाट भएपनि दैनिक जीवनका कामकाज बिकास निर्माण, प्रशासनिक कार्यहरु हुदै आए, आमजनाताको दैनिक जीवनमा स्थानीय मुद्दा मामिलामा जनप्रतिनिधि नहुदाको कठिनाई झेल्दै गाउवासीले जीवनयापन गुजारी रहेका थिए ।

Was ist neu in der neuesten Version 1.1

Last updated on Jul 25, 2018

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Übersetzung wird geladen...

Zusätzliche APP Informationen

Aktuelle Version

Kamal Gaunpalika | कमल गाउँपालिका (Demo) Update anfordern 1.1

Erforderliche Android-Version

4.0.3 and up

Mehr anzeigen
Abonnieren Sie APKPure
Erhalten Sie als der Erste den Zugang zu Vorabversionen, Neuigkeiten und Anleitungen der besten Android-Spiele und -Apps.
Nein, danke
Anmeldung
Erfolgreich abonniert!
Sie haben jetzt APKPure abonniert.
Abonnieren Sie APKPure
Erhalten Sie als der Erste den Zugang zu Vorabversionen, Neuigkeiten und Anleitungen der besten Android-Spiele und -Apps.
Nein, danke
Anmeldung
Erfolg!
Sie sind jetzt unseren Newsletter abonniert.