We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.

नेपालको इतिहास لقطات الشاشة

عن नेपालको इतिहास

नेपालको इतिहास ، هل لديك لغتان الإنجليزية والنيبالية (नेपाली)

(إنجليزي)

يتشابك تاريخ نيبال مع تاريخ شبه القارة الهندية الأوسع والمناطق المحيطة بها ، والتي تضم مناطق جنوب آسيا وشرق آسيا.

نيبال بلد متعدد الأعراق والأعراق والثقافات والأديان واللغات. اللغة الأكثر استخدامًا هي النيبالية تليها عدة لغات عرقية أخرى.

تأسست مملكة نيبال عام 1768 وبدأت حملة لتوحيد ما يمكن أن يشكل أراضي نيبال الحديثة. فقدت بعض الأراضي السابقة بسبب مشاركة المملكة في الحرب الصينية النيبالية التي انتهت بالنصر والخسارة ، وفي النهاية تم قبولها كدولة تكريم لأسرة تشينغ في الصين من 1792 إلى 1865. [1] انتهت الحرب الأنجلو نيبالية بانتصار البريطانيين وتنازلت عن بعض الأراضي النيبالية. في تصويت تاريخي لانتخاب الجمعية التأسيسية ، صوت البرلمان النيبالي لإلغاء النظام الملكي في يونيو 2006. وأصبحت نيبال جمهورية فيدرالية في 28 مايو 2008 وأعيدت تسميتها رسميًا باسم "جمهورية نيبال الديمقراطية الفيدرالية". - قديم عهد ملوك الشاه.

(नेपाली)

एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो। विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ। करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ। पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य स्पष्ट हुन्छ। नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ। अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००– को बीचमा यसको निर्माण भएको मानिन्छ। यसमा नेपाललाई कामरू ، विदेह उदुम्बर ، अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ। मूल सर्वास्तिवाद، विनयवस्तु नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ। यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ। महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ। . नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन्। नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ। यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ। नेपाललाई सत्य युगमा सत्यवती ، त्रेता युगमा तपोवन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो र कलि युगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ।

हाम्रो देश नेपालको नामकरण कसरी भयो भन्ने बारेमा नेपाल शब्द सबैभन्दा पहिला अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ। यसअनुसार नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द 'निपालयबाट भएको हुन सक्छ، जसको अर्थ "पहाडको आधार (खुट्टा)" अथवा "खुट्टामा निवास" हो। यसका साथै तलका कथनहरू पनि सुन्नमा आउने गर्दछन्:

नेपाल शब्द तिब्बती भाषा नियमपालबाट आएको हो، यसको अर्थ हो "पवित्र भूमी" हुन्छ।

धेरै लामो समय पहिला नेपाल धेरै मात्रामा ऊनको उत्पादन गरिन्थ्यो र ऊन राख्नलाई तिरपालको घरको प्रयोग गरिन्थ्यो। यहाँ ने जसको अर्थ हो ऊन र पाल जसको अर्थ हो तिरपाल भएकोले यसै शब्दबाट नेपाल नाम रहन गएको हुन सक्छ।

ने नाम गरेका ऋषीले संरक्षण दिएका कारण ने र पाल (संरक्षण गर्नु) भन्ने शब्द मिली नेपाल बनेको हुन सक्छ।

إشعار:

تم تطوير هذا التطبيق لأغراض التعليم والبحث مع قانون الاستخدام العادل ويسري بموجب الترخيص الإبداعي المشترك ولا ينتهك سياسة الإعلانات التي تعرضها Google على الشاشات ذات المحتوى المنسوخ. الاستخدام العادل هو قانون عقيدة يسمح بالاستخدام المحدود للمواد المحمية بحقوق الطبع والنشر بدون الحاجة أولاً إلى الحصول على إذن من صاحب حقوق الطبع والنشر لغرض التعليم والبحث.

تحديث لأحدث إصدار 2.2

Last updated on 05/11/2022

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

جاري في الترجمة...

معلومات أكثر ل تطبيق

احدث اصدار

طلب नेपालको इतिहास تحديث 2.2

محمل

Italo Bruno

Android متطلبات النظام

Android 5.0+

عرض المزيد
اشترك في APKPure
كن أول من يحصل على الإصدارات السابقة والأخبار والأدلة لأفضل ألعاب وتطبيقات الأندرويد.
ًلا، شكرا
اشتراك
تم الاشتراك بنجاح!
أنت مشترك الآن في APKPure.
اشترك في APKPure
كن أول من يحصل على الإصدارات السابقة والأخبار والأدلة لأفضل ألعاب وتطبيقات الأندرويد.
ًلا، شكرا
اشتراك
نجاح!
لقد اشتركت في أخبار لدينا الآن لدينا.